मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान

barnanmedia.com · Thu Dec 26 22:36:45 GMT 2024

पत्नी कुटेर सिकिस्त बनाउने सुदूरपश्चिम विश्वविद्यालयका उप-प्राध्यापक पुर्पक्षका लागि कारागार चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतले सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

बिहीबार न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले भट्टलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)