जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान
deshsanchar.com · Thu Dec 26 22:54:03 GMT 2024

भोजपुर- रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले किसान जैविक खेती प्रणालीमा जुटेका हुन् ।
रामप्रसादराई गाउँपालिका तथा वडा कार्यालयले अभियान सञ्चालन गरेर यहाँका अगुवा किसानलाई जैविक खेती प्रणालीका विषयमा आवश्यक तालिमसँगै सामग्री वितरण गरेपछि किसान यो खेती प्रणालीप्रति आकर्षित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)