गगनलाई पूर्णबहादुरको अपिल : महाधिवेशन रोक्नुस्, कांग्रेस एकता सम्भव छ
sutranews.com · Thu Sep 17 14:51:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका स्थगित गरेर पार्टीभित्र वार्ता र संवाद अघि बढाउन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)