अदालतमा रविको इन्कारी बयान
rajdhanidaily.com · Thu Dec 26 23:23:19 GMT 2024

पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबारदेखि बयान सुरु भएको छ । पहिलो दिनको बयानका क्रममा उनले कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसमक्ष इन्कारी बयान दिएका छन् ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका लामिछानेसमेत पाँच जना प्रतिवादीको सोमबारदेखि कास्की जिल्ला अदालतमा बयान सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)