मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा, बन्न थाल्यो पर्यटकहरूका लागि आकर्षक गन्तव्य

deshsanchar.com · Thu Dec 26 23:25:10 GMT 2024

म्याग्दी- करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)