कांग्रेसले शेरबहादुर देउवालाई टिकट दिएन, देउवाले गरे चुनाव नलड्ने घोषणा
setopati.com · Mon Jan 19 18:58:51 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)