मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वमा एकै दिन ४ लाख १९ हजार कोरोना संक्रमित थपिए

nepallive.com · Sun Jul 11 00:42:00 GMT 2021

काठमाडाैं- गत २४ घण्टाभित्र विश्वमा चार लाख १९ हजार ३३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या १८ करोड ७२ लाख ३९ हजार ७८ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र थपिएका संक्रमित सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ उक्त अवधिमा ४८ हजार ५०४ जना नयाँ संक्रमित भेटिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)