वालेनको लागि होल्ड गरेको काठमाडौँ-२ मा राप्रपाका प्रदेश सांसद रास्वपाको उम्मेदवार
ukeraa.com

२० घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ चुनाव जितेकी सोविता गौतमलाई जोखिमपूर्ण चितवन ३ मा लगेर काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल केसीलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर २ मा पहिला पार्टीका वरिष्ठ नेता वालेन्द्र साहको नाम आएको थियो। पछि विपिन आचार्य उम्मेदवार बन्ने चर्चा भए पनि अन्तमा राप्रपाका प्रदेश सांसद केसीलाई राजीनामा गर्न लगाएर उम्मेदवार बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)