च्याउ खोज्न जङ्गल छिरेका जितेन्द्र ९ दिनदेखि बेपत्ता, खोजीका लागि परिवारले मुख्यमन्त्री गुहारे
nepalpress.com · Thu Sep 17 15:01:26 GMT 2026

धनगढी । बझाङको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का जंगली च्याउ खोज्न जंगल गएको ९ दिनदेखि बेपत्ता भएका छन् ।
भदौ २३ गते बझाङ र बाजुराको सीमा क्षेत्रमा पर्ने लहरे सामुदायिक वनमा जंगली च्याउ खोज्न भन्दै घरबाट निस्किएका खड्का त्यसपछि परिवारको सम्पर्कमा आएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)