सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा, के छ व्यवस्था ?
barnanmedia.com · Thu Sep 17 14:52:19 GMT 2026

सरकारले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन गर्न लागेको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसद्मा दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)