बालेनलाई मेयर्स फोरमको चुनौती– आफ्नो अभिव्यक्ति प्रमाणित गरेर देखाऊ
baahrakhari.com · Fri Nov 03 16:43:45 GMT 2023
काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं महानगरका मेयर बालेन शाहले दिएको अभिव्यक्ति अशोभनीय, अमर्यादित, खेदपूर्ण र भ्रमपूर्ण रहेको बताएको छ ।
गएको मंगलबार काठमाडौंमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत आफूले कसैको अपमान नगरेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)