दिल्लीमा वाग्ले र सीतारमणबीच भेट, के–के भयो छलफल ?
sutranews.com · Thu Sep 17 15:08:09 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् । बिहीबार अपराह्न नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भएको भेटमा नेपालभारत आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)