अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nepalviews.com · Thu Sep 17 15:06:19 GMT 2026

काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन् ।
वाग्ले र सीतारमणबीच बिहीबार अपराह्न नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यसमेत सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)