अख्तियारमा परेका सवै भन्दा बढी उजुरी भूमि व्यवस्था मन्त्रालयसँग सम्बन्धित
nepaltvonline.com · Thu Sep 17 15:16:40 GMT 2026

काठमाडौँ
-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न कसुरका ९९० प्रतिवादीविरुद्ध कैद सजाय र जरिवानाका अतिरिक्त रु २५ अर्ब २३ करोड ६५ लाख ९७ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)