महोत्तरीका १६ कामदार भारतमा बन्धक, कुखुरा फार्ममा राखेर दिइन्छ यातना
nagariknews.nagariknetwork.com · Thu Jun 04 10:59:01 GMT 2026

महोत्तरीको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन्।
बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्ला झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)