मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीका १६ कामदार भारतमा बन्धक

kendrabindu.com · Thu Jun 04 11:17:20 GMT 2026

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका १० पुरुष र छ महिला गरी १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेका छन् ।

बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सो १६ जना कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)