जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकमाथि कुटपिट
onlinekhabar.com · Thu Sep 17 15:21:49 GMT 2026

१ असोज, जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालका एक चिकित्सक कुटिएका छन् । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सरोज साहमाथि कुटपिट भएको हो ।
प्रसूति सेवा लिन आएकी एक महिलाका आफन्तहरूले चिकित्सक साहमाथि कुटपिट गरेको आरोप छ । केस जटिल भएकाले उनको शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्था देखिएको र सोही क्रममा विवाद भएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)