श्रीलंकाका कप्तान असलंकाले एनपीएल खेल्ने
himalpress.com · Thu Sep 17 15:26:29 GMT 2026
काठमाडौँ- श्रीलंकाको टी-२० क्रिकेट टोलीका कप्तान चरिथ असलंकाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत असलंकालाई आगामी ‘सिजन’ का लागि विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)