परिवारको मूली नै हराएपछि आफन्तजन चिन्तामा
ekantipur.com · Thu Sep 17 15:27:28 GMT 2026

परिवारको मूली नै हराएपछि आफन्तजन चिन्तामा
जुम्लाबाट रसुवा गएका ६३ जना अझै सम्पर्कमा आउन सकिरहेका छैनन् । गुठिचौरका ९, पातारासीका ४९, चन्दननाथका ४ र सिंजाका १ जना अझै सम्पर्कविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)