साझा बसमा डिजिटल टिकटिङ: असोज ३ देखि रात्रि बस सेवा विस्तार, ललितपुरमा पर्यटकलाई निःशुल्क सटल बस चलाइने
kalakarmi.com · Thu Sep 17 15:31:07 GMT 2026

काठमाडौं- साझा यातायातले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल टिकटिङ तथा कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
बिहीवार आयोजित विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगरप्रमुख सुनिता डंगोल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रूपमा सेवाको शुभारम्भ गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)