क्यानडाले स्वागत गर्यो ईयूको ‘सहयोगी सदस्य’ बन्ने प्रस्ताव
nepalviews.com · Thu Sep 17 15:34:08 GMT 2026

काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ (ईयू) को क्यानडालाई पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावको स्वागत गरेका छन् । उनले रक्षा, महत्वपूर्ण खनिज र ऊर्जा सुरक्षालगायतका क्षेत्रमा क्यानडा र युरोपबीच थप सहकार्यको आवश्यकता औँल्याएका छन् ।
बिहीबार स्ट्रासबर्गस्थित युरोपेली संसदलाई सम्बोधन गर्दै कार्नीले भूराजनीतिक परिवर्तनका बीच क्यानडा र युरोप ‘सँगै हुँदा अझ बलियो’ हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)