विराटनगर किंग्समा श्रीलंकाका चरिथ असलंका अनुबन्धित
setopati.com · Thu Sep 17 15:30:00 GMT 2026
विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
असलंकालाई श्रीलंकाली क्रिकेटका प्रभावशाली खेलाडीका रूपमा लिइन्छ। उनी सन् २०२१ देखि श्रीलंकाको अन्तर्राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)