मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराका चेतन अयडीको हत्या अभियोगमा ६ जनालाई जन्मकैदको फैसला, १८ जनालाई सफाइ

barnanmedia.com · Thu Sep 17 15:28:49 GMT 2026

बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म कैदको फैसला सुनाइएको छ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले दुई दिनको सुनुवाइपछि बिहीबार थुनामा रहेका ७ जना मध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)