वीरगन्जमा भारतीय कारभित्र फेला पर्यो ४ थान पेस्तोल र गोली
barnanmedia.com · Thu Sep 17 15:25:12 GMT 2026

वीरगन्जमा सशस्त्र प्रहरीले कटुवा पेस्तोल, सिक्सर पेस्तोल र गोलीसहित भारतीय नम्बर प्लेटको कार बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको मोबाइल टोलीले बुधबार राति वीरगन्ज महानगरपालिका–१५ स्थित वास्तुबिहार चोक क्षेत्रमा रोकिराखेको अवस्थामा रहेको यूपी १६ एजे ३३०१ नम्बरको कार जाँच गर्दा हातहतियार र गोली बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)