मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप समूह ‘एल’ को निर्णायक भिडन्त: अन्तिम ३२ मा क्रोएसियाको अन्तिम कसरत

ratopati.com · Sat Jun 27 19:21:56 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को प्रतिस्पर्धा निकै रोचक मोडमा पुगेको छ । नेपाली समय अनुसार आइतबार बिहान २:४५ बजे हुने समूह चरणका अन्तिम दुई खेलले यस समूहबाट नकआउट चरण (अन्तिम ३२) मा पुग्ने टोलीहरूको टुङ्गो लगाउनेछ ।

हालको अङ्क तालिकामा इङ्गल्याण्ड ४ अङ्क सहित गाेल अन्तरले शीर्ष स्थानमा छ भने घाना समान ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । ३ अङ्क जोडेको क्रोएसिया तेस्रो स्थानमा रहँदा दुई खेलमा हार व्यहोरेको पानामा अङ्कविहीन हुँदै पुछारमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)