बेँसीसहर–चामे सडक अझै खुलेन, ढुङ्गा हटाउन समस्या
onlinekhabar.com · Thu Sep 17 15:34:50 GMT 2026

१ असोज, मनाङ । मनाङको लाइफलाइनका रूपमा रहेको बेँसीसहर–चामे सडकमा खसेको ठूलो चट्टानसहितको पहिरो हटाउन समस्या भएको छ ।
बुधबार बिहान नासोँ गाउँपालिका–३ खोत्रोमा खसेको ठूला ढुङ्गासहितको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)