युरोपसँग किन सहकार्य बढाउँदै छ क्यानडा ?
barnanmedia.com · Thu Sep 17 15:36:24 GMT 2026

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँग क्यानडाको सम्बन्धलाई थप गहिरो र व्यापक बनाउने पक्षमा आफू रहेको बताएका छन् ।
युरोपेली संसद्मा सम्बोधन गर्दै उनले क्यानडा र युरोपबीचको सहकार्य कुनै अर्को शक्तिविरुद्धको ‘तेस्रो शक्ति समूह’ बनाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)