यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
ratopati.com · Fri Jul 17 02:20:52 GMT 2026

काठमाडौँ । मुटु रोग अचानक उमेरसँगै आउँदैन । बरु यो त व्यक्तिको बानीका कारण आउँछ । जसले लामो समयसम्म मुटुलाई हानि पुर्याइरहन्छ ।
मुटु हल्ला गरेर होइन चुपचाप कमजोर हुन्छ । धेरैजसो मानिसहरू कोलेस्ट्रोल वा रक्तचापमा ध्यान दिन्छन् तर आफ्नो दैनिक बानी सुधार गर्दैनन् । हाम्रा केही दैनिक बानीहरूले मुटुलाई साँच्चै कमजोर बनाइरहेका हुन्छन् त्यसैले, यी बानीहरू परिवर्तन गर्नु जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)