पेलेले १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी ७५ करोडमा बिक्री
shilapatra.com · Fri Jul 17 02:27:00 GMT 2026
ब्राजिलका महान फुटबल खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको जर्सी अमेरिकाको न्यु योर्कमा भएको सोथेबीको लिलामीमा ४.९ मिलियन डलर (करिब ७५ करोड ५६ लाख २९ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।
यो जर्सी फुटबल इतिहासमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी बनेको छ । यसअघि डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इंग्ल्यान्डविरुद्ध ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको अर्जेन्टिनाको जर्सी ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)