बाढीमा बेपत्ता कर्मचारीको परिवारलाई प्राधिकरणले तत्काल 5 लाख र 6 महिनासम्म आधा तलब दिने
barnanmedia.com · Thu Sep 17 15:47:53 GMT 2026

नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ।
बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन्।प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)