त्रिवि शिक्षण अस्पतालमा ८ जना घाइतेको उपचार हुँदै
ratopati.com · Thu Sep 17 15:58:43 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा गएको बाढीमा परेर घाइते भएकामध्ये त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ७० घाइते घर फर्किएका छन् ।
शिक्षण अस्पतालका प्रवक्ता एवम् वरिष्ठ न्यूरो सर्जन डा.गोपाल सेढाइँले अस्पतालमा उपचारका लागि ल्याएका ८४ घाइतेमध्ये आज साँझसम्म ७० घाइते घर फर्किएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)