युवा उद्यमशीलता तथा स्टार्टअप सपोर्टबारे युवा उद्यमीको चासो
nepalpress.com · Thu Sep 17 15:59:06 GMT 2026

रुपन्देही । युवा व्यवसायीहरुले उद्यमशीलतामा आकर्षित गर्न व्यवसाय सुरु गर्ने वातावरण सहज बनाउनुपर्ने, वित्तीय पहुँच विस्तार गर्नुपर्ने तथा नयाँ सोच र प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण बनाउन सरकार र व्यवसायसम्वद्ध संघसंस्थाहरुलाई आग्रह गरेका छन् ।
सरकारले स्टार्टअप तथा युवा उद्यमका लागि नाराहरु ल्याएपनि कार्यान्वयनका लागि नीति निर्माण बनाउन र सरोकारवाला आवद्ध भएनभएको तथ्यांक निकाल्न आग्रह गरेका छन् । उनीहरुले व्यवसाय सुरु गर्दा देखिएका समस्या, लगानीको अभाव, बजारको अनिश्चितता, सरकारी प्रक्रिया तथा आवश्यक सीपसम्बन्धी सहजीकरणका लागि आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)