मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रियललाई एट्लेटिकोको बराबरी धक्का

ekantipur.com · Mon Feb 05 00:54:02 GMT 2024

म्याड्रिड — एट्लेटिको म्याड्रिडले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै स्पेनी ला लिगामा रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । मार्कोस लोरेन्टले एट्लेटिकोका लागि बराबरी गोल गरेका हुन् ।

त्यस अगाडि ब्राहिम डियाजको गोलले रियलले पहिलो हाफमा अग्रता लिएको थियो । यो नतिजापछि रियल ५८ अंकमा शीर्ष स्थानमा रह्यो । उसको पछाडि जिरोना ५६ अंकमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)