सलमानको गीत बज्दा सोनूको यस्तो प्रतिक्रिया, भिडियो भाइरल भएपछि दिए स्पष्टीकरण
sutranews.com · Thu Sep 17 16:08:30 GMT 2026

काठमाडाैं । बलिउडका चर्चित गायक सोनू निगम र अभिनेता सलमान खानले सन् १९९० को दशकदेखि विभिन्न फिल्म तथा गीतमा सँगै काम गर्दै आएका छन् । पछिल्ला केही वर्षमा भने दुवैबीच गीत तथा गायनलाई लिएर फरकफरक धारणा रहेको चर्चा हुँदै आएको छ । विशेषगरी बलिउडका अभिनेता आफैंले फिल्मका गीत गाउन थालेपछि यस विषयमा बहससमेत हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)