अपर त्रिशूली–१ मा देखिए ५ शव, जाली काटेर निकालिँदै
ratopati.com · Thu Sep 17 16:14:11 GMT 2026

काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा बिहीबार ५ जनाको शव देखिएको छ ।
हाइड्रोपावरको जालीभित्र शव देखिएको उद्धारकर्मीहरूले बताएका छन् । सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतका अनुसार त्यहाँ ५ जनाको शव देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)