निगमका जहाज इटली र जापानमा अड्किए, यात्रुहरूको होटलमा बास
ekantipur.com · Thu Sep 17 16:11:25 GMT 2026

निगमका जहाज इटली र जापानमा अड्किए, यात्रुहरूको होटलमा बास
उडान प्रभावित यात्रुलाई अन्य वायुसेवामार्फत पुनः रुटिङ तथा टिकट रकम फिर्ता गर्ने काम गरिरहेको निगमले जनाएको छ । तर वैकल्पिक उडानमा टिकट नपाइँदा सबै यात्रुको तत्काल व्यवस्थापन गर्न निगम सकिरहेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)