फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
ratopati.com · Fri Jul 17 02:50:06 GMT 2026

काठमाडौँ । आज (शुक्रबार)देखि देशभर चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको फिल्मले देशभर एकल प्रदर्शन अवसर पाएको हो । फिल्मले देशभरका सबै हल कब्जा गरेको छ ।
केही दिन अघि सिभिल महलमा भएको प्रिमियरमा सबैबाट प्रशंसा पाउन सफल फिल्म नेपाली समाजको यथार्थ कथामा बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)