मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतका मुख्य न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

barnanmedia.com · Mon Jun 01 21:35:00 GMT 2026

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्।

जेठ ५ गते प्रधानन्यायाधीश नियुक्त भएका शर्माले पहिलोपटक सोमबार उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई सम्बोधन गर्दै अदालत सुधारका लागि बुँदागतरूपमै ध्यानाकर्षण गराएका हुन्। उच्च अदालतका विभिन्न १८ वटा इजलास छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)