भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल
nepallive.com · Thu Sep 17 16:33:10 GMT 2026

काठमाडौं – नेपाल र भारतबीच आर्थिक साझेदारी थप विस्तार गर्ने विषयमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी अर्थ तथा वित्तीय मामिला मन्त्री निर्मला सीतारमणबीच छलफल भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले बिहीबार नयाँदिल्लीमा भारतीय समकक्षी सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)