अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक
barnanmedia.com · Sat Jun 27 19:15:00 GMT 2026
फिफा विश्वकप फुटबल प्रतियोगिताका क्रममा अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल हेर्न पुगेका हजारौँ समर्थकले स्टेडियम बाहिरको माहोलभन्दा फरक अनुभव अमेरिकन ड्रीम मलमा प्राप्त गरेका छन्।
स्टेडियम नजिकै रहेको अमेरिकन ड्रीम मललाई विश्वकपका समर्थकलाई लक्षित गरी विशेष फ्यान जोनका रूपमा सञ्चालन गरिएको छ। यहाँ प्रत्यक्ष साङ्गीतिकप्रस्तुति, खेल प्रसारण, मनोरञ्जनात्मक गतिविधि तथा खानपिनको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)