अर्थमन्त्रीलाई ज्ञानेन्द्रको प्रश्न- भारतीय समकक्षीसँग भेट्दा नेपालको झण्डा राख्न सकिएन ?
nagariknews.nagariknetwork.com · Thu Sep 17 16:31:01 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लङ्घन भएको भन्दै प्रश्न उठाएका छन्।
भारतीय समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा नेपालको राष्ट्रिय झण्डा नराखिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)