देशका केही स्थानमा बिहानैबाट वर्षा
baahrakhari.com · Thu Dec 30 01:14:00 GMT 2021
काठमाडौं । बिहानैबाट देशका केही स्थानमा वर्षा भैरहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।
काठमाडौंमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो १३ देखि १५ डिग्री सेल्सियससम्म पुग्नेछ मौसमविद् मञ्जु बासी बताउँछिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)