मुुख्यमन्त्रीद्वारा अस्पताल भवन उद्घाटन
gorkhapatraonline.com · Fri Dec 27 17:08:16 GMT 2024

जनार्जन खत्री
सर्लाही, पुस १२ गते । मधेश प्रदेशका मुुख्यमन्त्री सतीशकुमार सिंहले शुक्रबार सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवनको उद्घाटन गर्नुुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)