दुग्ध बिक्रीबाट मासिक रु ९० हजार बचत
deshsanchar.com · Fri Dec 27 17:13:09 GMT 2024

इनरुवा (सुनसरी) –जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आएका छन्।
रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उनले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)