विद्यार्थीलाई न्यानो कपडा वितरण
deshsanchar.com · Fri Dec 27 17:12:30 GMT 2024

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।
‘क्लिक इन्टरनेसनल एजुकेसन काठमाडौँ’ले मालारानी गाउँपालिका–४ का तीन विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो। यस्तै ती विद्यालयका २४ शिक्षकलाई पनि न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)