फेवाताल किनारमा भोलिदेखि सडक महोत्सव, सञ्चारमन्त्रीले उद्घाटन गर्ने
baahrakhari.com · Fri Dec 27 17:20:06 GMT 2024

कास्की । पोखरामा शनिबारदेखि २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ सुरु हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।
भोलिदेखि आयोजना हुने २६औँ संस्करणको महोत्सवको सबै तयारी पूरा भएको महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)