चेतनदीप अयडी हत्याकाण्डमा ६ जनालाई जन्मकैद
setopati.com · Thu Sep 17 16:44:42 GMT 2026

एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्याकाण्डमा ६ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ।
बाजुरा जिल्ला अदालतका न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले ६ जनालाई चेतनदीपको हत्या गरेकोमा जन्मकैद सजाय सुनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)