राजनीतिमा पुरानो शैली नदोहोर्याउन जेनजीको भूमिका महत्त्वपूर्ण : सांसद ढकाल
onlinekhabar.com · Sat Jun 06 09:34:02 GMT 2026

२३ जेठ, गुल्मी । रास्वपाका नेता तथा सांसद सागर ढकालले पुरानो पार्टीजस्तो हुने प्रवृत्तिबाट जोगाउने मुख्य शक्ति (जेनजी) भएको टिप्पणी गरेका छन् । पार्टीको गुल्मी अधिवेशनको अवरमा आयोजित कार्यक्रममा उनले पछिल्लो राजनीतिक परिवर्तन र सरकार गठनसम्म आइपुग्न जेनजीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
ढकालले आफूहरूलाई निरन्तर प्रश्न गर्न र खबरदारी गर्न युवापुस्तालाई आग्रह गर्दै त्यसले सही बाटोमा अघि बढ्न मद्दत पुग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)