स्वास्थ्य सेवामा ‘पहिला उपचार, त्यसपछि भुक्तानी’ प्रणाली आवश्यक
lokaantar.com

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले सरकारी स्वास्थ्य संस्थाले स्वास्थ्य सेवामा ‘पहिला उपचार, त्यसपछि भुक्तानी’ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
जनस्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा समन्वय प्रमुख फुयाँलले पर्याप्त रकम नहुँदा उपचारका क्रममा नागरिकले हैरानी व्यहोर्नु परेको र अस्पतालबाट बाहिरिनु परेको घटनालाई उल्लेख गर्दै आवश्यक रकम तत्काल जुटाउन नसक्दा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न ‘पहिला उपचार, त्यसपछि पैसाको व्यवस्था’ हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)