डरलाग्दो (अ)सामाजिक सञ्जाल
ekantipur.com · Thu Sep 17 16:58:57 GMT 2026

डरलाग्दो (अ)सामाजिक सञ्जाल
सञ्जालको जालोमा फैलिने अभद्र टिप्पणी, अश्लील गालीबाट स्वस्थ विचार डराएको छ र चुप लाग्नु नै वेश भन्दै कतिपय बौद्धिक र शालीन विचार राख्नेहरू सञ्जालबाट टाढिँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)